Posts

एक कुकुरले मालिकलाई नौ वर्ष कुर्यो संसारको सबैभन्दा वफादार कुकुर को कथा( एक चोटी पढन पर्ने कथा )

Image
 The real story of Hachiko  in Nepali के तपाईंले हाचीको भने जापानी  कुकुरको बारेमा कहिल्यै सुन्नुभएको छ? छैन  हैन? येदि सुनु भाको छैन भने आजमा भावनात्मक हाचीको भने जापानी  कुकुरको कथा भन्दै छु। यो कथा सुनेर तपाईलाई  यो कथा काल्पनिक लग्न सक्छ तर यो  एक  सय प्रतिशत वास्तविक  कथा हो । हाचीको भने जापानी  कुकुरको  वास्तविक  कथा  एक  कुर्कुर्को जन्म नोभेम्बर १०,१९२३  मा  जापानको ओदते ,अकिता  प्रेफेच्तुरे भन्ने सहरको नजिकै को खेतमा भयको थियो।  इजाबुरो  ऊएनो, जापानको टोकियो युनिभर्सिटीमा कृषि विज्ञानमा प्राध्यापक थियो।१९२४मा, उनले त्यो कुकुरलाई   घरपालुवा जनावरको रुपमा पालनालाई लिएर आए।  अनि उनले त्यो कुकुरको नाम हाचिको राख्नु भयो।  हाचिको र उनको मालिक चाँडै नै राम्रो मित्र बन्न पुगे।इजाबुरोले आफ्नो प्यारो कुकुरलाई सबैभन्दा बढी माया गर्थे र उसलाई उनको छोरो झैं व्यवहार गरथिए। इजाबुरोलाई काममा जान दैनिक रेल यात्रा गर्नुपर्‍थ्यो र हचिको पनि उहाँसँग आउँनथाल्यो र उनलाई शिबुया स्टेशनमा छोड्थ्यो र इजाबुरो कामबाट फर्केर नआउन्जेल हाचिको त्यहि बस्थियो। इजाबुरो कामबाट आए पछि हाचिको र इजा